काठमाडौं, ८ मंसिर । काठमाडौंको तीनकुनेमा अज्ञात समूहले दुई युवामाथि छुरा प्रहार गरेको छ । तीनकुनेको गैह्रीगाउँमा शनिबार दिउँसो युवामाथि छुरा प्रहार गरेको बताइएको छ । दुवै जनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको नयाँ बानेश्वरका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन । घटना कसले ...