ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

विदेशी मुद्राको कारोबार गर्ने भारतीयसहित दुई जना पक्राउ


admin
मंसिर ७, २०७५ शुक्रबार  ७ : ५६ बजे

पोखरा, ७ मङ्सिर । अवैध रुपमा विदेशी मुद्राको कारोवार गर्ने भारतीयसहित दुई जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा भारत बम्बई महाराष्ट्रका विनायककुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पर्यटकीयस्थल लेकसाइडको एक होटलबाट पक्राउ परेको उनीहरुका साथबाट अमेरिकी डलर बीस हजार, भारतीय रुपैयाँ ९५ हजार ५५, इङ्ल्याण्ड पाउण्ड १० तथा युरो दुई हजार ३५० र नेपाली मुद्रा २४ हजार ८०५ गरी कूल ३१ लाख २८ हजार ७०९ रुपैयाँ बरामद गरिएको छ ।

वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले उनीहरुका साथबाट डलरसँगै डेल कम्पनीको ल्यापटप एक थान, एमआई कम्पनीको एण्ड्रोइड मोबाइल एक, विभिन्न बैंकको एटिएम ६, चेकबुक चार, सोनी कम्पनीको पेन्ड्राइभ एक र शाह तथा थापाको राहदानी एक–एक थानसमेत बरामद गरेको छ ।

अभियुक्तलाई आजै आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको प्रवक्ता गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com