बेनी, ९ मङ्सिर । रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयवासीलाई प्राथमिक स्वास्थ्य सेवा लिन पनि ४ घण्टा भन्दा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट कुईनेदेखि वडाको एउटै स्वास्थ्य संस्था घ्याँसीखर्कस्थित स्वास्थ्य चौकीमा सेवा लिन जान उनीहरुलाई घण्टौं हिँड्नुको अर्को विकल्प छैन । छरिएर बस्तीहरु ...