ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि …..


एबीसी न्यूज


कञ्चनपुर, ९ मंसिर । मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ बन्नुभएका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उहाँलाई शनिबार राती गाडीबाटै काठमाडौं पठाइएको हो ।

यज्ञराजको गतिविधिका कारण विमानस्थल कार्यालयले उहाँलाई विमानमा लैजान अस्वीकार गरेपछि राति नै गाडीबाट पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले बताउनुभयो ।

उहाँले विमानबाट काठमाण्डौ लैजान सम्भव नदेखिएपछि राती सेती अञ्चल अस्पतालमा जाँच गरी प्रहरी र चिकित्सकको सुरक्षाकाबीच गाडीबाट काठमाडौं पठाइएको बताउनुभयो ।

‘गाडीलाई तोडफोड गर्ने मान्छेलाई हान्नेजस्ता उहाँका गतिविधिले गर्दा विमानमा लैजान सम्भव देखिएन’ प्रहरी प्रमुख कडायतले भन्नुभयो ‘त्यसैले सेती अस्पतालमा सामान्य जाँच गरेपछि राति साढे १० बजे तिर प्रहरी र एकजना चिकित्सकसहित गाडीमा पठाएका छौँ ।’छोरीको न्यायका लागि १५ दिनदेखि जिल्ला प्रशासन अगाडी धर्नामा बस्नु भएका उहाँको मानसिक अवस्था नाजुक बनेपछि उपचारका लागि काठमाडौं लाने तयारी भएको थियो । तर, महेन्द्रनगरबाट धनगढीसम्म लैजाने क्रममा उहाँले गाडी तथा विमानस्थलमा देखाएको गतिविधिका कारण विमानबाटै लैजान समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com