गलेश्वर, १० मङ्सिर । पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तिनै फोक्टा र कान्ला कान्लीलाई सम्याएर बनाइएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरिएको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन । परिश्रम गर्ने हो र सीप हुने ...