रुकुम,७ मङ्सिर । प्रथम रुकुमपूर्व पर्यटन साँस्कृतिक महोत्सव यही मङ्सिर २३ गते हुनेभएको छ । ‘पर्यटन, संस्कृति, जडिबुटी, उद्योग र व्यापार : रुकुमपूर्वको समृद्धिका मूल आधार’ भन्ने नारासहित देशको ७७ औंँ तथा कान्छो जिल्लामा पहिलो पटक महोत्सव हुन लागेको हो । यसअघि मङ्सिर २० गतेदेखि ...