ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध लत्ता कपडासहित महिला तस्करलाई चुल्ठो समाती लिए प्रहरीले नियन्त्रणमा


admin
मंसिर ७, २०७५ शुक्रबार  ७ : ३८ बजे

वीरगन्ज,७ मङसिर । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा वीरगन्ज भन्सारले अवैध रुपमा भन्सार छलेर तस्करी लत्ता कपडा चोर बाटबाट लादै गरेको अवस्थामा एक महिलालाई लछार -पछार चुल्ठो समाउदै सामान सहित पोके महिला तस्करलाई नियन्त्रणमा लिएको छ ।

विहिवार साझ सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीको सशस्त्र प्रहरी जवानले वीरगन्ज भन्सारको पुर्वपटी रहेको ईनरुवा गाउबाट अबैध रुपमा भन्सार छलेर पोके महिला तस्करहरुले लादै गरेको अवस्थामा तस्कर महिलालाई जगल्ता समाती नियन्त्रण लिएको हो ।

सशस्त्र प्रहरीको भन्सार राजश्व गस्तीका सशस्त्र प्रहरी जवानहरुले पोके महिला तस्करहरुले भन्सार छलेर लादै गरेको अवस्थामा सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिने क्रममा ति महिला संग भएको अबैध तस्करी सामान खोस्ने क्रममा महिलाले सामान लिएर भाग्ने क्रममा सशस्त्र प्रहरीका जवानहरुले जगल्टा समातेर सामान नियत्रणमा लिए पछी त्यस भिडियो सामाजिक संजालमा भाईरल भएको छ ।

बीरगंज भन्सार कार्यालयमा करिव डेढ सयको हाराहारीमा रहेको युनिटमा करिव १ दर्जन भन्दा बढी सशस्त्र महिला प्रहरी हुदाहुदै पनी सशस्त्र प्रहरी जवानहरुले पोके तस्कर महिलाई लछारपछार गर्दै सामान नियन्त्रणमा लिएपछी स्थानियहरुले त्यो अवस्थाको पोटो र भिडियो सामाजिक संजालमा हालेपछी त्यसले वीरगन्जमा चर्को बिवाद ल्याएको छ ।

सोही क्रममा लिने क्रममा ति महिलाहरु संग सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडका सहितको युनिटलाई कारवाही गर्न प्रदेश नम्बर २का कानुन मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले २ नम्बर प्रदेशका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायव माहानिरिक्षक प्रविण श्रेष्ठलाई निर्देशन दिनु भएको छ ।

सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकालाई समेत कारवाही गर्न स्थानियले माग गरेकाछन । पक्राउ गरी सामान नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले ति महिलाई चुल्ठो समातेर तानेपछी ति महिला तस्करहरु संग रहेको सामान नियन्त्रणमा लिन राजश्व गस्ती सफल भएको छ ।

महिलाको चुल्ठो समातेर कानुनको धजिया उडाउने दुईजना सशस्त्र प्रहरी जवानहरुलार्ई सशस्त्र प्रहरीका २ नम्बर प्रदेश प्रमुख सशस्त्र प्रहरी नायव माहानिरिक्षक श्रेष्ठले कारवाहिका लागी तानेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com