ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेन्चुरी बैकद्धारा निशुल्क आंखा शिविर सम्पन्न


admin
मंसिर ७, २०७५ शुक्रबार  ६ : ३५ बजे

भैरहवा,७ मङसिर । सेन्चुरी बैक सिदार्थनगर शाखाले विभिन्न संस्थाहरुको समन्वयमा शुक्रबार भैरहवामा निशुल्क आंखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

सिदार्थनगर नगरपालीका वडानं ११ भुजौलीमा आयोजित शिविर मा ३ सय ६० जनाले आंखा जांच गराएको सेन्चुरी बैक भैरहवा शाखाका प्रमुख विशाल गुप्ताले बताए । लुम्बिनी रण अम्बिका शाह आंखा अस्पताल , सिदार्थनगर नगरपालीका वडानं ११ कार्यालय र सेन्चुरी बैकको समन्वयमा शिबिर सम्पन्न भएको हो ।

शिविरमा १ सय ५ जनालाई मोतियाबिन्दु देखा परेकोले अप्रेसनका लागी सिफारीस गरेको छ । शिविरमा आंखा अस्पतालले प्राबिधिक सहयोग गरेको थियो भने नगरपालीका वडा कार्यालयले बिरामीहरु संग समन्वयको भुमिका निभाएको थियो ।

बैककले उपचारमा आएका बिरामी मध्ये अप्रेसन गर्नु पर्ने बिरामीहरुको औषधी र त्यस पश्चात आबस्यक चस्मा उपलब्ध गराउने छ । बैकको सामाजीक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिबिरको आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

सम्बन्धित

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com