काठमाडौ २१ असार । जनता समाजावादी पार्टी जसपा का मधेस प्रदेश समिति अध्यक्ष अशोक यादव पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका उनलाई प्रहरीले खोजिरहेको हो। उनलाई तत्काल पक्राउ गर्न जिल्लामा रहेका सम्पूर्ण ...