काठमाडौ २१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिबार काठमाडौँमा दिवंगत गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइरालाको आँटिलो व्यक्तित्व भएकाले नै गणतन्त्र र संविधान सम्भव भएको उल्लेख गरे। ‘गिरिजाबाबु धेरै ...