काठमाडौ २२ असार । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । गत बिहीबार छोटो समय बैठक बसेर स्थगित भएको थियो । आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि ...