काठमाडौ २२ असार । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माबीच नोकझोक चलेको छ। समितिको आइतबारको बैठकमा सभापति अम्बरबहादुर थापाले सुरुमै प्रमुख सचेतक घिमिरेलाई बोल्न समय उपलब्ध गराएको जानकारी गराए। समितिका सदस्यका ...