ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना


abc news
असार २२, २०८२ आईतबार  १२ : ५९ बजे

काठमाडौ २२ असार । अमेरिकासँग कर वृद्धिको विषयमा यसै हप्ताको अन्त्यसम्ममा सम्झौता हुने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले बताउनुभएको छ । दक्षिणी फ्रान्समा आयोजना भएको एउटा आर्थिक मञ्च कार्यक्रममा बोल्दै उहाँले यसै हप्ताको अन्त्यमा निर्णय हुन सक्ने बताएको एएफपीले जनाएको छ ।

युरोपेली सङ्घ ९ईयू० र अमेरिकी वार्ताकारले छिट्टै अन्तिम चरणको वार्ता गर्दैछन् । सम्झौता नभएमा ईयूको आयातमा कर २० प्रतिशत वा त्यो भन्दा धेरै हुनसक्ने निश्चित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सम्झौतामा दवाव दिन ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको थियो ।

ईयूका अधिकारीहरूले आफूहरूको उद्योगमा नकारात्मक असर पर्नसक्ने चिन्ता व्यक्त गरिरहेका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ब्रसेल्सले सैद्धान्तिक सहमति खोजिरहेको र विस्तृत विवरणका लागि थप वार्ता आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com