काठमाडौ २४ असार । नेपाल–चीन सिमानाको ल्हेन्दे खोला ९भोटेकोसी० मा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको ...