काठमाडौ २४ असार । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३स्३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा ४ महिला ...