काठमाडौ २४ असार । सर्वोच्च अदालतले विभिन्न व्यावसायिक प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गतको रकम विपन्न समुदायको प्रत्यक्ष हितमा मात्र लगाउन निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कुनै पनि बैंक, वित्तीय संस्था वा उद्योगहरूले निजी वा अन्य ...