काठमाडौ २३ असार । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने बताइएको छ । साथै, पछिल्लोपटक संसद्मा उठेका विषय र समसामयिक राजनीतिबारे पनि प्रधानमन्त्री ओलीले संसद्मा ...