ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनले बर्खास्त गरेका पूर्वमन्त्री मृत फेला परे


abc news

काठमाडौं, २४ असार । रूसका पूर्व यातायात मन्त्री रोमान स्टारोभोइत मृत अवस्थामा फेला परेका छन् । रूसको अनुसन्धान समितिका अनुसार, उनलाई सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका थिए ।बीबीसीका अनुसार, उनलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको थिएन । केही समयपछि नै उप-यातायात मन्त्री आन्द्रेइ निकितिनलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको थियो ।अनुसन्धान समितिले घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको जनाएको छ। स्टारोभोइतलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो। यसअघि उनले करिब ९ वर्षसम्म कुर्स्क क्षेत्रको गभर्नरका भूमिकामा काम गरेका थिए । सोमबार स्टारोभोइतको मृत्युको घोषणा हुनुअघि पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभसँग कुर्स्कमा भएका घटनाका कारण राष्ट्रपति पुटिनले स्टारोभोइतमाथिको विश्वास गुमाए हुन् भनेर सोधेका थिए । जवाफमा पेस्कोभले भने, ‘यदि विश्वास गुमाएका भए राष्ट्रपतिको आदेशमै त्यसबारे उल्लेख हुनेथियो । त्यस्तो कुनै शब्द प्रयोग गरिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com