काठमाडौ २४ असार । निजामती विधेयकमा भएको त्रुटि सच्याउन बनेको संसदीय छानबिन समितिको पहिलो बैठक बसेको छ। ुसंघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनुमा त्रुटि भएपछि अध्ययन तथा छानबिन गर्न संसदीय छानबिन विशेष समितिको गठन गरिएको थियो।
उक्त समितिको बैठक आज बजेको हो। बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा जारी छ।
असार १५ गते प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गढबढ भएको थियो।







प्रतिक्रिया दिनुहोस्