काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभामा बोल्दै एमसीसी खारेज गर्न र सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी कडा बनाउन माग गरेका छन्। साथै उनले सांसदहरूको सम्पत्ति छानबिन, शिक्षा प्रणालीमा उत्पादन, निर्माण र आविष्कारसँग जोड र जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड ...