काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील क्षेत्र होर्मुज जलडमरूमध्य वरिपरि सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ । शुक्रबार अमेरिकी ए–१० वार्थोग आक्रमणकारी विमान उक्त क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएको खबर सार्वजनिक भएको छ । यद्यपि दुर्घटनाको ठ्याक्कै स्थान अझै खुल्न सकेको छैन । राहतको पक्ष के ...