हेटौँडा १६ फागुन। प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश ढुंगेल, अरुण नेपाल, दावा दोर्जे लामा र नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल हुनुहुन्छ । प्रदेश नं ...