काठमाडौं, २५ असार । काठमाडौं प्रहरी परिसरले ४ वटा रुबीको पत्थर विक्रीमा संलग्न भएको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । दरबारमार्ग वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं–२७, ज्याठाबाट जाजरकोटका पदमबहादुर थापा, अमृतबहादुर बुढा, प्रदीपकुकमार बोहरा, हुम्लाका सरोज कार्की, ...