काठमाडौं,२३ असार । नेपाली काग्रेसका महामन्त्री शशांक कोईरालाले पार्टीभित्रको गुटउपगुटले पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ । सुशील कोईराला सोसलिष्ट युथ सर्कलले मंगलबार काठमाडौंमा आयोजना गरेको बर्तमान सरकारको कार्यशैली र प्रतिपक्षी काग्रेसको भूमिका बिषय गोष्ठिमा महामन्त्री कोईरालाले यस्तो बताउनुभएको हो । उहाले पार्टीभित्रको गुटउपगुट अन्त्य भए ...