काठमाडौं,२८ असार । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई तर्साउँदै नहिड्न प्रधामनन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकको बिशेष समयमा बोल्दै गिरीले निरीह व्यक्तिमाथि तागत नदेखाउन सुझाव दिनुभएको हो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको ...