काठमाडौं,२१ भाद्र । सरकारले वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी गरेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अहिलेको चुनौतिलाई सामना गर्न वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी भईरहेको जानकारी दिनु भएको हो । बिहिबार ललितपुरमा आयोजित खानेपानी सरसफाईसम्बन्धि कार्यक्रममा बोल्दै ...