बा. ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयंभुले जनाएको छ ।
भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतकको नाम ठेगाना खुल्न सकेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्