काठमाडौं,२० भाद्र । अन्तराष्ट्रिय कूटनीतिका जानकार तथा सीमाविद्हरुले नेपालले आफ्नो सीमामा कडाइ गर्नु पर्ने बताएका छन् । ललितपुरमा आज भएको कार्यक्रममा सरकारले भारत र चीनसँगको सीमामा कडाइ गर्नु सुझाव दिएका हुन् । उनीहरुले सीमानामा राज्यको उपस्थति बलियो हुनुपर्ने बताए । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले ...