काठमाडौं २२ फागनु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन शान्ति सम्झौताबारे आशावादी रहेको बताएका छन् । ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने “मलाई लाग्छ कि अब युक्रेन सम्झौता गर्न चाहन्छ किनभने मलाई लाग्दैन कि उनीहरूसँग अर्को विकल्प छ,” ट्रम्पले भनेका छन् “मलाई यो पनि ...