ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङबाट मिलान उडेको क्याथे ४ घण्टापछि लान्झाउ डाइभर्ट


एबीसी न्यूज
फाल्गुन २२, २०८१ बिहीबार  १ : ३६ बजे

काठमाडौं २२ फागुन । हङकङबाट इटलीको मिलानका लागि उडेको क्याथे प्यासिफिकको जहाज चीनको लान्झाउ डाइभर्ट भएको छ।

उडान भरेको साढे ४ घण्टापश्चात इन्जिनमा खराबी देखिएपछि विमान लान्झाउ डाइभर्ट भएको स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

उडान सीएक्स २३३ गएराति १२:५० मा हङकङबाट प्रस्थान गरेको थियो। जुन स्थानीय समयअनुसार बिहीबार बिहान ७स्४० मा मिलानो माल्पेन्सा विमानस्थलमा अवतरण हुने तालिका थियो।

स्रोतका अनुसार चालक दलले उडान भरेको झन्डै साढे ४ घण्टापछि बायाँ इन्जिनमा खराबी देखिएको रिपोर्ट गरेका थिए।

‘ग्राउन्ड कन्ट्रोलले उडानलाई छेङ्दु डाइभर्ट गर्न सम्भव छ कि छैन भनेर चालक दललाई सोधेको थियो,’ भित्री स्रोतले दिएको सूचना भन्दै दिँदै पोस्टमा उल्लेख छ, ‘तर, चालक दलले ‘नकारात्मक’ जवाफ दियो।’

ती स्रोतका अनुसार बोइङ ७७७ उक्त विमानले ५५ टन इन्धन छोडेपछि बिहान ५स्३५ बजे लान्झाउ झोङ्‌चुआन विमानस्थल अवतरण गर्‍यो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com