काठमाडौं २२ फागुन । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेको छ। बीबीसीका अनुसार यो कुरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार पुष्टि गरेका हुन्। गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएकोबारेमा सोध्दा वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौँ।’ उनले ट्रम्प प्रशासनले ...