ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले पाकिस्तानलाई किन दिए धन्यवाद?


एबीसी न्यूज
फाल्गुन २१, २०८१ बुधबार  ७ : २४ बजे

काठमाडौं २१ फागुन । अफगानिस्तानमा भएको आतंकवादी हमलाका मास्टरमाइन्डलाई पक्राउ गर्न मद्दत गरेको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद दिएकामा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले प्रतिक्रिया दिएका छन्।

एक्समा लामो पोस्ट गर्दै शरिफले लेखेका छन्, ‘म अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस क्षेत्रभरि आतंकवादविरोधी प्रयासहरूमा पाकिस्तानको भूमिका र समर्थनको कदर गरेकामा धन्यवाद दिन्छु।’

उनले पाकिस्तानी सुरक्षा बलले हालै शीर्ष आईएसकेपी कमान्डर शरिफुल्लाह पक्राउ गर्न सहजीकरण गरेको बताए। शरिफुल्लाह अफगानिस्तानका नागरिक हुन्।

पाकिस्तानी प्रधानमन्त्रीले शरिफुल्लाहलाई अफगानिस्तान(पाकिस्तान सीमामा गरिएको विशेष कारबाहीमा पक्राउ गरिएको जानकारी दिए।

शाहबाज शरिफका अनुसार पाकिस्तानले आतंकवादविरोधी अभियानमा ठूलो भूमिका खेलिरहेको छ र यस क्रममा हालसम्म ८० हजार नागरिक र सुरक्षाकर्मी मारिएका छन्।

उनले यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

ट्रम्पले नेपाली समयअनुसार बुधबार बिहान अमेरिकी कंग्रेस ९संसद्० का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए र यस क्रममा उनले पाकिस्तानलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com