काठमाडौं २० फागुन । जर्मनीको म्यानहाइममा एउटा कारले भीडमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। प्रहरीले सुरुमा एक जनाको मृत्यु भएको बताए पनि राज्यका आन्तरिक मन्त्रीले एएफपी समाचार एजेन्सीसँग अर्का एक जनाको पनि चोटपटकका कारण मृत्यु भएको बताएका ...