वाशिंगटनमा उठेको प्रश्न यो टकराव स्वतःस्फूर्त विस्फोट थियो वा ट्रम्पको नियोजित मौखिक प्रहार हो ? मार्च १ : शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की राष्ट्रपति ट्रम्पसँग ओभल अफिसमा बस्नुभन्दा केही घण्टा अघि, साउथ क्यारोलाइनाका सिनेटर लिन्डसे ग्राहमले युक्रेनी नेतृत्वलाई केही सल्लाह दिएका थिए ।उनले भने, ट्रम्पसँग ...