काठमाडौं १६ फागुन । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना मजदूर फसेका थिए । फसेकामध्ये १६ जना मजदूरको उद्धार गरी अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ । हिमपहिरोमा अझै ४१ जना मजदूर फसेका ...