क्यालिफाेर्निया- हेलिकप्टर दुर्घटनामा परि अमेरिकामा ३ जनाको मृत्यु भएको छ। अमेरिकाको क्यालिफाेर्नियामा आज बिहान भएको सो दुर्घटनामा परि हेलिकप्टरमा सवार २ जना घाइते भएका छन्। हेलिकप्टर क्यालिफेर्नियाको न्युपोर्ट बिचस्थित एक घरमाथि खसेको न्युपोर्ट अग्नी नियन्त्रक दलका प्रमुख चिप डंकनले बताए। दुर्घटनाका समयमा घरभित्र कोहि पनि नरहेकोले ...