ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माघ १८ नेपालमा आउँदै विदेशमन्त्री स्वराज


एबीसी न्यूज
माघ १३, २०७४ शनिबार   ११ : ३५   बजे

काठमाडौं, १३ माघ । केपी ओलीको सरकारको समयमा विग्रेको सम्वन्धलाई ओलीकै नेतृत्वमा भावि सरकार निमार्ण हुने क्रममा छिमेकी मित्रराष्ट्र भारतले नेपाल संग मजबुत सम्बन्ध कायम गर्ने प्रयास सुरु गरेको छ ।


संविधानमा असन्तुष्टि जनाउँदै नेपालमाथि लगाएको नाकाबन्दीले सम्बन्ध चिसिएको स्वीकार गरेको भारतले त्यसलाई सुधार गर्न आफैले पहलकदमी अघि बढाएको छ । वाम गठबन्धनको नयाँ सरकारसँग सम्बन्ध समधुर बनाउँदै उच्चस्तरको सहकार्य गर्ने नीतिसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउन लागेकी छन । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार बिदेशमन्त्री स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष दुतका रुपमा दुई दिने भ्रमणका लागि आगामी १८ माघमा नेपाल आउने भएकी हुन् । दुतावासले भ्रमणको आधिकारीक जानकारी भने दिएको छैन ।

नयाँ सरकार गठन अगावै विदेशमन्त्री स्वराज नेपाल आउनुलाई भारतले नेपाल नीति फेरेको अनुमान लगाउन सकिने कूटनीतिक विश्लेषकको विष्लेषण छ । नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री स्वराजको एमाले अध्यक्ष ओलीसँग हुने भेटघाटलाई दिल्ली र काठमाडौं दुवैतिर ठूलो महत्व दिएका छन् । यस भेटघाटमा मोदी र ओलीको सम्भावित नेपाल र भारत भ्रमणका विषयदेखि आगामी दिनमा नेपाल–भारत सम्बन्धले लिने दिशाका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा बधाई दिँदै एक महिनामा दुईपटक फोन गरेका भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै नेपाल नीति फेर्ने तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

गृह मन्त्रालयको बजेटमा आधा कटौती, रक्षाको बढ्यो

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group