माघ १२। दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीका बेला एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको ...