काठमाडौं, ३ माघ । अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयोगमा कटौती गरेको छ । संयुक्त राष्ट्रसंघीय सहायता कोष मार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर अमेरिकाले रोकेको हो । प्यालेस्टाइनलाई दिने एक सय २५ अर्ब डलरमा अमेरिकाले अब जम्मा ६० अर्ब डलर मात्र दिने बिबिसीले जनाएको ...