पुस १५ – इरानमा सरकारी विरोधी प्रर्शन चर्किँदै गएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन अहिले देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा ...