काठमाडौं, ७ पुस । क्याटलान पृथकतावादी पार्टीहरुले नयाँ क्षेत्रीय संसदको चुनावमा धेरैजसो सिटहरु जितेका छन् । जसका कारण स्पेनको केन्द्र सरकारसंग थप मुठभेडको अवस्था आउन सक्ने आंकलन गरिएको छ । यद्यपी उक्त चुनावमा सिटिजन्स पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ जो क्याटलोनिया स्पेनको अर्ध स्वायत्त ...