इण्डोनेसिया,११ मंसिर । इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको उच्च खतरा देखिएपछि साढे ७ किलोमिटर वरपरसम्मको बस्ती खाली गर्न सूचना जारी गरिएको छ । बाली टापुमा रहेको माउण्ट अगुङमा ज्वालामुखिबाट चार हजार मिटरमाथिसम्म खरानी उडेपछि इण्डोनेसियाको विपद् व्यवस्थापन विभागले सूचना जारी गरेको हो । एक हप्तामा दुई ...