काठमाण्डौं, १६ काक्तिक । भारतको उत्तर प्रदेशस्थित एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको रायबरेली जिल्लाको उंचाहरमा रहेको ‘नेशनल थर्मल कर्पोरेसन लिमिटेड’ नामक ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अन्य ५७ जना गम्भीर घाइते ...