काठमाण्डौं, २९ कार्तिक । अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ । समलिङ्गी विवाहको पक्षमा ६१ दशमलव ६ प्रतिशत मत खसेपछि समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको हो । अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार ७९ दशमलव ५ प्रतिशत मतदाताले मतदान प्रकृयामा भाग लिएका थिए ...