ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका लागि सवै भन्दाबढि खतरा रुस र चीनबाट


एबीसी न्यूज
माघ ६, २०७४ शनिबार   १२ : ०४   बजे

माघ ६ – अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाको रणनीतिक परिवर्तनमा जोड दिएका छन् । अमेरिकी सेनाको प्राथमिकता अब चरपन्थीसँग लड्नुको साटो रुस र चीन जस्ता प्रतिस्पर्धीको तुलनामा शक्तिशाली बन्न तर्फ हुनुपर्नेमा उनले जोड दिएका हुन।

रक्षा मन्त्री म्याटिसले अमेरिकाको रक्षा नीतिमा ठूलो परिवर्तनको संकेत गर्दै चरमपन्थी भन्दा रुस र चीन अमेरिकाको सुरक्षाका लागि ठूलो खतरा रहेको बताउनुभएको हो । वासिङ्टनमा पत्रकारसँग कुरा गर्दै रक्षामन्त्री म्याटिसले रुस अमेरिकाको लोकतन्त्रका लागि खतराको रुपमा प्रस्तुत हुँदै आएको बताए।

अमेरिका अहिले चुप रहेको र बढ्दै गएको चुनौतीको जवाफ अमेरिकाले दिन सुरुगरेमा त्यसको सामना कसैले गर्न नसक्ने उनले चेतावनी पनि दिए। सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसले दखल दिएको आरोप लागेको छ ।

यस विषयमा विशेष कमिटिले अनुसन्धान पनि गरिरहेको छ । यहि बिचमा म्याटिसले अमेरिकी रक्षा नीतिमा ठूलो परिवर्तनको संकेत गरे । रक्षामन्त्री म्याटिसले सेनाका लागि पर्याप्त बजेट दिनुपर्नेमा जोड दिए। सेनाका लागि केन्द्रीय बजेट कटौती हुन नहुने उनको भनाई छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको प्रस्तावित बजेटमा सेनाको बजेट १० प्रतिशत वृद्धि गर्ने तयारी गरेका छन् । सन् २००१ को सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएयता अमेरिकाको ध्यान चरपन्थीमा रहँदै आएको छ । तर म्याटिसको भनाईले अब अमेरिकी रक्षा नीति चरमपन्थीबाट विश्वमा सैन्य रुपले बलियो हुँदै गएका रुस र चीनसहितका देश भन्दा बलियो बन्नेमा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group