तेहरान/वासिङ्टन : घोषित युद्धविरामको एक महिना पुग्नै लाग्दा अमेरिका र इरानबीच फेरि हिंसात्मक मुठभेड सुरु भएको छ। बिहीबार स्ट्रेट अफ हर्मुज (Strait of Hormuz) मा दुवै देशका सेनाबीच भारी गोली हानाहान भएको खबर छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले अमेरिकी तीनवटा युद्धपोत (Destroyers) माथि मिसाइल, ...