काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज स्ट्रेट पूर्ण रूपमा खोल्नका लागि दिएको म्याद फेरि १० दिन थपिदिएका छन्। अब नयाँ म्याद अप्रिल ६ तारिखसम्म तोकिएको छ। यदि इरानले यो अवधिमा विश्वको तेल ढुवानीको प्रमुख मार्ग खोल्न अस्वीकार गरेमा अमेरिकाले इरानका विद्युत् प्लान्टमा “विनाशकारी” ...