काजकिस्तान, २ चैत। इरान, रुस र टर्कीका विदेशमन्त्रीहरुबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा शुक्रबार त्रिदेशीय वार्ता सुरुहुने भएको छ । मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी इलाकामा अवस्थित पूर्वी गुटामा हवाई कारबाही गरेको एक महिनापछि यो छलफल हुन लागेको हो । ...