काठमाडौं, १६ चैत । चीनले सन् २०११ मा पठाएको एक अन्तरिक्षयानको केहि अवशेष दुई दिनमा पृथ्वीमा खस्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । ‘दि तियांगोङ–१’ नाम दिईएको सो यानले अन्तरिक्षमा पठाएको पाँच वर्षपछि अर्थात् सन् २०१६ मै आफ्नो मिसन पूरा गरिसकेको छ र हाल यो नियन्त्रण ...