एजेन्सी ,३१ असोज । पाकिस्तानमा ६ वर्षीया बालीकालाई बलात्कारपछि हत्या गर्ने एक जनालाई फासी दिएको छ । बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई फाँसी दिइएको हो । गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। ...